इन्टरनेट निर्बाध उपयोगको व्यवस्था मिलाउन अनुरोध

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।दूरसञ्चार प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइबर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवा निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो।प्राधिकरणले आइतबार विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्र

सम्बन्धित सामग्री

अति आवश्यक इन्टरनेट सेवा अवरुद्ध गर्नेलाई कारवाही गर्न दूरसञ्चार प्राधिकरणको माग

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ। प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिल फाइबर नकाट्न आग्रह गरेको...