दिलीप कुमार पत्नी सायरा आइसियूमा

मुम्बई(अमर उजाला)– अभिनेता दिलीप कुमारको निधन पछि उनको छायाका रुपमा रहेकी सायरा बानोको स्वास्थ्यमा समस्या देखिएको छ । दिलीपको निधन पछिको शोकले सायराको शरीर अस्वस्थ बनेको हो । उनी तीन दिनदेखि हिन्दुजा अस्पतालमा उपचाररत छिन् । चिकित्सकका अनुसार उनको रक्तचाप सामान्य छैन र अक्सिजन लेभल पनि कम भइरहेको छ । जसकारण उनलाई श्वास लिन समस्या […]

सम्बन्धित सामग्री

दिलीप कुमारको अन्तिम तस्वीर भयो भाइरल

बलिउडका महान् अभिनेता दिलीप कुमारको निधन भएपछि पत्नी सायरा बानो स्तब्ध छिन् ।  दिलीप कुमारको निधनपछि सायराले पार्थिव शरीरलाई अँगालो हालेर रोएको भावुक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।  अन्तिम संस्कारअघि सायराले दिलीप कुमारको पार्थिव शरीरलाई अँगालेर रोएको देख्दा धेरैको आँखामा आँसु आयो ।  दिलीप कुमार र सायरा बानोको अटुट प्रेमका बारेमा सबैजना जानकार छन् । दिलीप साब अनेकौं रोगले घेरिँदा सायराले उनको राम्रो हेरचाह गरेकी थिइन् ।  अन्तिम यात्रामा जाँदा रोएकी सायरा बानोलाई उनका...

दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना

मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारलाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको उनकी पत्नी सायरा बानुले बताएकी हुन् । श्वास फेर्न गाह्रो भएको अभिनेताले भनेपछि उनलाई हिन्दुजा अस्पतालमा लगिएको हो । इन्डियन एक्सप्रेससँग कुरा गर्दै सायराले भनेकी छिन्, “श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै हामीले दिलीप...