बेलायतले १० करोडभन्दा बढी खोप अनुदान दिने

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूहरुसँग भएको अतिरिक्त १० करोड भन्दा बढी खोप अनुदानमा दिने बताएका छन्। जी–७ को बैठकको पूर्वसन्ध्यामा उनले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताए। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

सम्बन्धित सामग्री

अनुदान सहयोग टाइफाइडविरुद्धको खोप दिइँदै

सरकारले पहिलो पटक बालबालिका लगाइरहेको टाइफाइड विरुद्धको खोप अनुदान सहयोगमा प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाभी खोप सञ्जाल, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरुको सहयोगमा १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्ने राष्ट्रमध्ये नेपाल चौथो मुलुक हो । यसअघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरुको सहयोग प्राप्त गरि

नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेको छ । आज परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादका क्रममा चीनबाट सो घोषणा भएको हो । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले २० लाख खोप नेपाललाई अनुदनमा दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । …

अमेरिकाले विश्वलाई ५ करोड थप कोभिड खोप अनुदान दिने

संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोप  खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन् ।यो नयाँ प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोपहरू संसारलाई अनुदान दिने चाहना देखिएको छ । वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न आयोजित विश्वव्यापी शिखर सम्मेलनको पूर्व सन्ध्यामा बोल्दै भने, “बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश

अमेरिकाले विभिन्न देशलाई थप ५ करोड कोभिड खोप अनुदान दिने

संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोप हरू खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन्।

देउबालाई भेटेर राजदुत यान्छीले भनिन्- चीनले थप १६ लाख डोज कोभिड खोप अनुदान दिन्छ

काठमाडौं- चीनले नेपाललाई थप १६ लाख डोज कोभिड खोप अनुदान दिने भएको छ। नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर त्यसबारे जानकारी गराएकी हुन्। चीनले यसअघि नेपाललाई १८ लाख कोभिड खोप अनुदान दिइसकेको छ। चीनसँग खरिद गरिएको ४० लाख डोज कोभिड खोपमध्ये ८ लाख नेपालले पाइसकेको छ।

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल

विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार ग

कोरोना खोप अनुदान दिन धनी मुलुकहरुलाई आग्रह

३ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघ, विश्व बैंक र जाभी भ्याक्सिन एलायन्सले धनी मुलुकलाई बढी भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कम तथा मध्यम आय भएका मुलुकलाई दिन शुरु गरिएको अभियानलाई अनुदान दिन आग्रह गरेको छ । बिहीबार जाभी कम्पनीले कोभ्याक्स कार्यक्रमको सहयोगको लागि गरेको भर्चुअल कार्यक्रममा अधिकारीहरुले सन् २०२१ को लागि थप दुई अर्ब […]

गुगलले दिने खोप नेपालले पनि पाउन सक्ने

काठमाडाैं। कोभिड १९ को महामारीसँग जुध्न गुगलले विभिन्न देशलाई २ लाख ५० हजार डोज खोप अनुदान दिने भएको छ। खोप आवश्यक भएका निम्न तथा मध्यय आय भएका देशलाई अनुदान दिने गुगलले बताएको छ। विस्तृत विवरण सार्वजनिक नभएपनि गुगलले दिने अनुदानको खोप नेपालले पनि पाउन सक्ने बताईएको छ।

३ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा

१८ माघ, काठमाडौं । चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।

कोभिड-१९ विरुद्धको खोप अभियानका लागि तयारी पुरा, पहिलो चरणको खोप भोलि आउँदै

नेपालमा पहिलो चरणको कोभिड खोप ‘कोभिसिल्ड’ भोलि काठमाडौं आउँदै छ। भारत सरकारले अनुदान स्वरुप १० लाख डोज खोप दिएको छ। सोही खोप भोलि बिहीबार काठमाडौं आउन लागेको हो।