गुगलले दिने खोप नेपालले पनि पाउन सक्ने

काठमाडाैं। कोभिड १९ को महामारीसँग जुध्न गुगलले विभिन्न देशलाई २ लाख ५० हजार डोज खोप अनुदान दिने भएको छ। खोप आवश्यक भएका निम्न तथा मध्यय आय भएका देशलाई अनुदान दिने गुगलले बताएको छ। विस्तृत विवरण सार्वजनिक नभएपनि गुगलले दिने अनुदानको खोप नेपालले पनि पाउन सक्ने बताईएको छ।