टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू

शुक्रबार अर्थात भोलि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले प्रोजेक्ट एक्जिबिसन कार्यक्रम आयोजना गरेको छ । पुस ३० गते बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म उक्त एक्जिबिसन सञ्चालन हुनेछ ।  उक्त एक्जिबिसनमा विद्यार्थीहरूले बनाएका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने छ । यसै सन्दर्भमा सो एक्जिबिसनमा कस्ता कस्ता प्रोजेक्ट प्रदर्शनीमा हुन्छन् ? यो किन आवश्यक छ ? लगायतका...

सम्बन्धित सामग्री

कार्यान्वयनमा आयो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्टिङ खानेपानी आयोजना

भेरी लिफ्टिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै आयोजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा जान लागेको हो ।

लथालिङ्ग ‘प्रोजेक्ट बैंक’, जस्केलोबाट परियोजना थपिँदै

भौतिक पूर्वाधार तथा आयोजनाहरुको काम कारबाही व्यवस्थित गर्ने गरी ल्याइएको नयाँ अवधारणा हो– राष्ट्रिय आयोजना बैंक । विकासका तोकिएका लक्ष्य गुणस्तरयुक्त तथा निर्दिष्ट समयसीमा भित्रै हासिल गर्नेगरी आयोजना तथा परियोजनाहरुको सही पहिचान र छनोट गर्नेगरी आयोजना बैंकको अवधारणा ल्याइएको हो ।राष्ट्रिय योजना आयोगका तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ माघ २६ गते निकै उत्साहका साथ आयोजना बैंक अर्थात् ‘प्रोजेक्ट बैंक’को उद्घाटन गरेका थिए ।उसो त २०७५ वैशाख ३० गते होटल भिभान

अध्यक्ष गोल्छा भन्छन्,’फिल्म निर्माताले प्रोजेक्ट लोन सुविधा पाउनु पर्छ’

काठमाडौँ- मंगलबार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार, कानुन र करको अधिकार विषय कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरूलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । उनले चलचित्र निर्माताहरूले घर धितो राखेर ऋण लिएर चलचित्र […]

भारतले जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने

काठमाडौँ । भारतले पाकिस्तानसँगको विवादित भूमि जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ । भारतीय पत्रिका द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार ‘क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट’ बनाउन स्वीकृति दिएको छ । यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारतीय रुपैयाँ लगानी हुनेछ । ५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको […]

‘प्रोजेक्ट बैंक’मा समावेश हुने आयोजना ६७२७ पुगे, १३२४ आयोजना नयाँ

२८ असोज, काठमाडौं । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बजेटमा कार्यक्रम राख्नुअघि त्यसलाई राष्ट्रिय योजना आयोग मातहत रहेको राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने नियम लागु गरेको छ । यसअनुसार देशभरबाट ६ हजार ७२७ आयोजना ‘प्रोजेक्ट बैंक’मा प्रविष्ट भइसकेका छन् । यीमध्ये ५ हजार ४०३ कार्यक्रम/आयोजना कार्यान्वयनमा रहेका वा अगाडि बढिसकेका छन् । आयोजना बैङ्कले कार्यान्वयनमा […]

‘प्रोजेक्ट’ धितो राखेर कर्जा दिनुपर्छः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयोजना धितो राखेर कर्जा दिनुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको शुक्रबार उदघाटन गर्दै अध्यक्ष गोल्छाले कर्जा प्रवाह गर्दा धितो नभई नहुने भन्दै धितोको रुपमा ‘प्रोजेक्ट’ राख्नुपर...

अपी पावरको सौर्य आयोजना सञ्चालनको तयारीमा

अपी पावर कम्पनीले निर्माण गरिरहेको ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाखको अन्तिमदेखि सञ्चालनामा आउने भएको छ ।हाल यसको अन्तिम चरणमा काम भइरहेको कम्पनीले जनाएको छ । यो आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रशारणमा जडान हुनेछ । आयोजना इपिसी मोडलअन्र्तगत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसै गरी कम्पनीले ढल्केवर र […]

अपी पावरको सौर्य आयोजना सञ्चालनको तयारीमा

अपी पावर कम्पनीले निर्माण गरिरहेको ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाखको अन्तिमदेखि सञ्चालनामा आउने भएको छ ।हाल यसको अन्तिम चरणमा काम भइरहेको कम्पनीले जनाएको छ । यो आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रशारणमा जडान हुनेछ । आयोजना इपिसी मोडलअन्र्तगत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसै गरी कम्पनीले ढल्केवर र […]