२८ असोज, काठमाडौं । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बजेटमा कार्यक्रम राख्नुअघि त्यसलाई राष्ट्रिय योजना आयोग मातहत रहेको राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने नियम लागु गरेको छ । यसअनुसार देशभरबाट ६ हजार ७२७ आयोजना ‘प्रोजेक्ट बैंक’मा प्रविष्ट भइसकेका छन् । यीमध्ये ५ हजार ४०३ कार्यक्रम/आयोजना कार्यान्वयनमा रहेका वा अगाडि बढिसकेका छन् । आयोजना बैङ्कले कार्यान्वयनमा […]