भारतले जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने

काठमाडौँ । भारतले पाकिस्तानसँगको विवादित भूमि जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ । भारतीय पत्रिका द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार ‘क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट’ बनाउन स्वीकृति दिएको छ । यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारतीय रुपैयाँ लगानी हुनेछ । ५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको […]