नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आयोजना गर्ने भएको छ । यही पुस ३० गते कलेजमा प्रोजेक्ट एक्जिबिसन आयोजना हुने भएको हो ।
यस प्रोजेक्ट एक्जिबिसनमा विद्यार्थीहरूले सफ्वेयर, हार्डवेयर, इलेक्ट्रोनिक्स र सिभलसँग सम्बन्धि प्रोजेक्टहरू प्रदर्शनीमा राख्ने छन् । एक्जिबिसनमा एनसीआईटी कलेजका विद्यार्थीले बनाएका ४० प्रोजेक्टहरू...