काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (Domestic Remittance) को सीमा घटाएको छ। केन्द्रीय बैंकले फागुन १८ गतेदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो। राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्ने सम्बन्धमा बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरुले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ।यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबा