आन्तरिक रेमिट्यान्सको सीमा घटाइयो

मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरणको सीमा घटाइएको छ । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने भएका छन् । यो व्यवस्था बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरणका लागि भने होइन । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो । तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनीफिसियरी) लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत् राखिएको छ ।

सम्बन्धित सामग्री

नेपाल राष्ट्र बैंकको रेमिट्यान्स नियममा समायोजन

रुजान अहमद । नेपाल राष्ट्र बैंक (एनआरबी)ले आन्तरिक रेमिट्यान्सको सीमा घटाएको छ । राष्ट्र बैंकले व्यक्तिगत दैनिक सीमा एक लाख रुपैयाँबाट घटाएर २५ हजार रुपैयाँ कायम गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सो सीमालाई हुन्डी निरुत्साहित गर्नका लागि घटाइएको, रेमिट्यान्स कम्पनीलाई उनीहरूको उद्देश्यमा बढी केन्द्रित बनाउन र नगदको सट्टा बैंक मार्फत कारोबार […]

रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन मिल्ने

काठमाडौं, फागुन १९ । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधवारदेखि स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाएको हो । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो । […]

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो

नेपाल राष्ट्र बैङ्कले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । बुधबारदेखि नै लागू हुनेगरी यस्तो सीमालाई घटाइएको राष्ट्र बैङ्कले जनाएको हो । रेमिट्यान्स कम्पनीका सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभहरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपियाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

आन्तरिक रेमिट्यान्स दैनिक २५ हजार मात्र

अब मुलुकभित्रै आन्तरिक रूपमा पठाइने रेमिट्यान्सको सीमा २५ हजार रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै रेमिट कम्पनीका एजेन्ट तथा सबएजेन्टमार्फत पठाइने रेमिटको सीमा घटाएको हो । यसअघि...

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, एक पटकमा २५ हजार मात्रै पठाउन पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (Domestic Remittance) को सीमा घटाएको छ। केन्द्रीय बैंकले फागुन १८ गतेदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो। राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्ने सम्बन्धमा बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरुले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ।यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबा

देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने !

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आन्तरिक विप्रेषण(रेमिट्यान्सको) सीमा घटाउँदै एक लाखबाट २५ हजारमा झारेको छ । केन्द्रीय बैङ्कले आज बुधवारदेखि नै लागू हुने गरी रकम स्थानान्तरणको सीमा घटाएको हो। विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको हो। यसअघि […]

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाइएको हो। अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ। केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो। यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो।

घट्यो आन्तरिक रेमिट्यान्सको सीमा, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने

१८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकले प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि नेपालभर १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यो व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

मुलुकमा एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उक्त कम्पनीका सव एजेन्टहरुले आन्तरिक रेमिट्यान्स स्थानान्तरणको सीमा घटेको छ । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । यो व्यवस्था बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरणका लागि भने होइन । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।

भारतबाट नेपाल पठाउने रेमिट्यान्सको सीमा बढ्यो

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले भारतमा औपचारिक क्षेत्रमा काम गर्ने नेपालीका लागि रेमिट्यान्स पठाउन लगाएको सीमा वृद्धि गरेको छ ।आरबीआईले निर्देशन जारी गर्दै रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट वृद्धि गरेर २ लाख भारु पु-याएको हो । यसैगरी प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ । भारत नेपालका लागि दोस्रो ठूलो […]