वीरगंजः पर्सा र बारामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको ३८ जनाको स्वाब परीक्षणमा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण पुष्टि भएको डा. सरोजरोशन दासले जानकारी दिए।
वीरगंजका ६ जना नै २० देखि ५१ वर्षभित्रका पुरुष हुन्। उनीहरुको विभिन्न…