भुक्तानी भएन कोरोना बीमाको ६ अर्ब १६ करोडभन्दा बढी रकम

काठमाडौं : सरकारले बीमा दाबी गरेकाहरूको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ। महालेखा परीक्षकको २०७९ को प्रतिवेदनमा कोरोना बीमा दाबी गरेका ३७ हजार १ जनाको बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेकाे उल्लेख छ।महालेखाका अनुसार ०७७/७८ मा १ लाख १४ हजार ६ सय ३३ जनाको बीमा दाबीबापतको अनुमानित १० अर्ब ९७ करोड ७३ लाख रूपैयाँ रहेकोमा ७७ हजार ६ सय ३२ जनाको ४ अर्ब ८१ करोड ११ लाख रूपैयाँ बराबर दाबी भुक्तानी भएको छ।बाँकी बीमाको भुक्तानी दिन निर्देशिकाको व्यवस्थाअनुसार सरकारको दायि

सम्बन्धित सामग्री

एनआइसी एसिया बैंकद्वारा बिमा रकम भुक्तानी

एनआइसी एसिया बैंकद्वारा बचत खातामा उपलब्ध बिमाबापत एक करोड २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।...

कुमारी बैंकद्वारा ८ करोडबराबरको बीमा रकम भुक्तानी

कुमारी बैंकले 'परिवार सुरक्षा बचत खाता योजना'अन्तर्गत बीमाबापत ८ करोडबराबरको बीमा रकम भुक्तानी गरेको छ ।

सेयर किनेको रकम इसेवाबाटै ब्रोकरलाई भुक्तानी गर्न सकिने

सेयर खरिदबिक्री गर्ने व्यक्तिले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ ।यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्न थप सहज हुनेछ । हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै […]

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने

टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको इसेवाले जनाएको छ । केही दिनमै बाँकी ब्रोकरहरुमा पनि सेवा उपलब्ध हुने जनाइएको छ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर

आयल निगमले तेल खरिदको रकम भुक्तानी गर्न नसकेपछि…

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थ खरिदको रकम भुक्तानी गर्न नसकेपछि सरकारले मन्त्रिपरिषदको बैठकबाट दिने निर्णय गर्दै आएको छ । निगमको पेट्रोलियम पद्धार्थ खरिदवापतको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघिसकेको छ । उसले सरकारबाट अरबौं रुपैयाँ लिइसकेको छ । सरकारी ढुकुटीबाट विदेशी मुद्रा घट्दै गएको छ । विशेषगरी तेल आयातमा बढी रकम […]

निगमले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब पुग्यो

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम ३० अर्ब पुगेको छ । असार २४ गतेसम्म तेल आयात हुँदा आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब पुग्ने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो दिन निगमले केही रकम भुक्तानी गर्नेछ । निगमले आईओसीलाई रकम भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैङ्कबाट ३ अर्ब […]

रकम भुक्तानी माग गर्दै तालाबन्दी

जनकपुरधाम । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानले मधेश प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा तथा खाद्य शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि उनीहरू मन्त्रालयमै धर्नामा बसेका छन् । प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो । कृषक समूहले शीतभण्डार निर्माण शुरू गरिसकेका छन् । […] The post रकम भुक्तानी माग गर्दै तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

डोटीमा पहिलो पटक क्युआर कोडबाट रकम भुक्तानी सेवा

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए । उनले भने, “ग्राहकको सहजताका लागि हामीले आजदेखि पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाइ सहज हुनेछ ।” उनका अनुसार मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झि...

भदौ पहिलो सातासम्म उखुको रकम भुक्तानी नपाए आन्दोलन

उखु किसानले आगामी ५ भदौसम्म उखुको बक्यौता रकम भुक्तानी गर्नका लागि अल्टिमेटम दिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका किसानले बिहीबार पत्रकार सम्मेलन गरेर ५ भदौसम्म रकम भुक्तानी गर्नका लागि समय तोकेका हुन् ।तोकिएको समयभित्र चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने किसानहरूले घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि […]