‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।  ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। यो अफर चैत्र ७ गते देखि नयाँ वर्षको बैशाख ६ गते सम्म लागु हुने  खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए । 

सम्बन्धित सामग्री

एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क

एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन्।  परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्न होस् यो अफरमार्फत् ग्राहकहरूले सहज र प्रभावकारी रूपमा रकम ट्रान्सफर गर्न सक्ने बैंकको भनाइ छ।  सो अफर साउन मसान्तसम्म लागु हुनेछ। साथै...

खल्तीको निःशुल्क बैंक ट्रान्सफर सुविधा

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ ।‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा पैसा पठाउँदा अबदेखि शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा भएको कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र […]

‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ । ‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा पैसा पठाउँदा अबदेखि शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा भएको कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति...

अब ‘खल्ती’बाट निःशुल्क बैंक खातामा पैसा पठाउन सकिने

काठमाडौँ। पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्।

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी  ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् । प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रिया सरल र सजिलो प्रक्रिया बनाउन खल्तीले यो अफर ल्याएको जनाएको छ । खल्तीबाट प्रति...

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो महिना अर्थात जनवरीभरि पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको हो ।  पे वेलबाट नेपालका १५ भन्दा बढी बैंकमा रकम ट्रान्सफर गर्न सकिन्छ । पे वेल नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्था हो ।  यसबाट घरमै बसेर मोबाइलको रिचार्ज, टेलिफोनको बिल, इन्टरनेटको...

मोबाइलमार्फत फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं (अस) । नेपाल क्लियरिङ हाउसले आउँदै गरेका दसैं, तिहार तथा छठलगायत चाडपर्वको समय कागजी नोट प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यले कनेक्टआईपीएसबाट गरिने फण्ड ट्रान्सफर सुविधा निःशुल्क गरेको छ । यो सुविधा मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्टआईपीएस फण्ड ट्रान्सफर तथा कनेक्टआईपीएसमार्फत मोबाइल वालेटबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क  मिनाहा गरिएको हो । यसले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्सफरमा मोबाइल प्ल्याटफर्म प्रयोग थप बढ्ने विश्वास कम्पनीको छ । फण्ड ट्रान्सफरलगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याटफर्मबाट गर्न सकिने कनेक्टआईपीएसले गत आर्थिक वर्षमा   १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबार फस्र्योट गरेको थियो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबार फस्र्योट गरेको कम्पनीले बताएको छ । हाल यो प्रणालीमा ५४ बैंक तथा वित्तीय संस्था आबद्ध छन् ।

मोबाइल मार्फत फन्ड ट्रान्सफर अब निःशुल्क

काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतको चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर सेवा निःशुल्क गरेको छ ।कनेक्ट आईपीएसले मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइल

अब कनेक्ट आईपीएसमार्फत हुने फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । यो योजना असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा […]

लगानीकर्ताहरुको लागि सुवर्ण अवसर, ‘एनएमबि इन्भेष्टर सेभिङस्’

काठमाडौं । एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै बिशेष सुविधायुक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ । यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निःशुल्क डिम्याट तथा मेरो शेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपीएस मार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने