एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन्।
परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्न होस् यो अफरमार्फत् ग्राहकहरूले सहज र प्रभावकारी रूपमा रकम ट्रान्सफर गर्न सक्ने बैंकको भनाइ छ।
सो अफर साउन मसान्तसम्म लागु हुनेछ। साथै...