सामाजिक न्यायको आधार सामाजिक सुरक्षा कार्यक्रम [फोटोफिचर]

सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको बताए ।

सम्बन्धित सामग्री

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आग्रह

काठमाडौं । अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । सामाजिक सुरक्षा दिवसको अवसरमा शुक्रबार इन्स्पायर नेपालले काठमाडौंमा गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन कमजोर रहेको बताए । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा […]

सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक रोजगारीमा रहनुभएकाको अप्ठेरोको साथी हो

वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेकाहरूका लागि सरकारले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको एक महिना पुग्दै छ । यो अवधिमा एकदमै उत्साहपूर्ण रूपमा श्रमिक दाजुभाइ दिदीबहिनी तथा विदेशमा स्वरोजगार रहनुभएका व्यक्तिहरू सहभागी भइरहनुभएको छ ।  आयको निरन्तरता गर्ने कार्यक्रम  हाम्रा दाजुभाइ दिदीबहिनीहरू विदेशमा जानुभएको छ । विदेशमा गएर सबैले कमाएर आफ्नो सपना पूरा गर्न सक्नुभएको छैन । कयौँ दाजुभाइ दिदीबहिनीहरूले दुर्घटना परेर जीवनभर अशक्त भएर बस्नुपर्ने अवस्थाको साथसाथै, कतिपय दाजुभाइ दिदीबहिनीहरू ब...

सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध

हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ साउनदेखि सुरु भएको हो

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

झापा, साउन ५ । झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले लाभग्राहीको नाम, दर्ता, […]

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो।सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि-२ ०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ

भोट-राजनीतिको हतियार भो सामाजिक सुरक्षा कार्यक्रम : ‘अब ६५ वर्षमै वृद्ध भत्ता’

वर्तमान गठबन्धन सरकारले आगामी बजेटबाट ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । आवश्यकताको आधारमा नभई सबैलाई दिइने यो सुविधा अब नेपालमा भोट-राजनीतिको एक बलियो हतियार सावित भएको छ ।

प्रभावकारी भएन सामाजिक सुरक्षा कोष

‘नयाँ युगको सुरुआत’को नारा दिँदै तीन वर्षअघि निकै तामझामसहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो। सरकारी कर्मचारीजस्तै निजी क्षेत्रका श्रमिकलाई पनि पेन्सनलगायतका सुविधा हुने भन्दै यो कार्यक्रम घोषणा गरिएको थियो। तर, रोजगारदाताको आनाकानी र सरकारको उदासीनताले कार्यक्रम अझै प्रभावकारी हुन सकेको छैन। अर्थात्, जुन तामझामसाथ यो कार्यक्रम घोषणा सरकारले गरेको थियो, त्यसअनुसार कार्यान्वयनमा लैजान भने क्रियाशीलता देखाएन।सामाजिक सुरक्षा कार्यक्रमको मुख्य उद्देश्य

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न महासंघ तयार

सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सँग सोमबार महासंघले गरेको छलफलमा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्घ रहेको बताए । उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उनले […]

सामाजिक सुरक्षा प्रणाली बिथोल्ने षड्यन्त्र : जिफन्ट

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले केही प्रायोजित ट्रेड यूनियनहरुलाई प्रयोग गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम असफल बनाउने खेल भइरहेको जनाएको छ ।सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध बैक तथा वित्तीय संस्थाका कर्मचारी हालेको मुद्दामा अन्तरिक आदेश जारी गदै पूर्ण फैसला नभएसम्म कोषमा सूचिकरण हुन नदिनु भन्ने निर्देशन दिएको थियो । जिफन्टले विज्ञप्ति जारी गर्दै […]