सामाजिक सुरक्षा प्रणाली बिथोल्ने षड्यन्त्र : जिफन्ट

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले केही प्रायोजित ट्रेड यूनियनहरुलाई प्रयोग गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम असफल बनाउने खेल भइरहेको जनाएको छ ।सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध बैक तथा वित्तीय संस्थाका कर्मचारी हालेको मुद्दामा अन्तरिक आदेश जारी गदै पूर्ण फैसला नभएसम्म कोषमा सूचिकरण हुन नदिनु भन्ने निर्देशन दिएको थियो । जिफन्टले विज्ञप्ति जारी गर्दै […]