किसानको धान छाडेर व्यापारीको चामल किन्ने योजनामा खाद्य संस्थान

धनगढी : नेपाल खाद्य संस्थानको धनगढी कार्यालयले यस वर्ष किसानको धानभन्दा धेरै व्यापारीको चामल खरिद गर्ने योजना बनाएको छ। सरकारले धानको मूल्य समयमा सार्वजनिक गरे पनि खाद्य संस्थानले धान खरिद प्रकृया सुरु नगर्दा चामल खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको हो । ‘केन्द्र सरकारले भदौमा धानको मूल्य तोकेको थियो तर, हामीलाई त्यो...

सम्बन्धित सामग्री

धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

गत वर्ष कात्तिकमा आएको बेमौसमी बाढीका कारण सुदूरपश्चिम प्रदेशमा धान खेतीमा क्षति पुगेपछि खाद्य संस्थानले यस वर्ष चामल खरिद गरेर ढुवानी गर्नुपरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले यहाँ ३२ हजार क्विन्टल मोटा चामल र पाँच हजार क्विन्टल जिरा चामल खरिद गरिरहेको छ ।विगतमा धान खरिद गर्ने र चामल कुटाइ गरेर यहाँका पहाडी जिल्लामा ठेक्का प्रक्रियामार्फ

सडेको चामल बिक्री प्रकरणः खाद्य कम्पनीका प्रमुखसहित चारजनामाथि भ्रष्टाचार मुद्दा

धान चामल खरिदमा कमिसन लिई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्यिारले नेपाल खाद्य संस्थान शाखाका लहानका प्रमुख, लेखा अधिकृत तथा दुई जना मिल संचालकमाथि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।

खाद्य संस्थान लहानका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले […]

सडेको चामल बिक्री प्रकरणः खाद्य कम्पनीका प्रमुखसहित चारजनामाथि भ्रष्टाचार मुद्दा

धान चामल खरिदमा कमिसन लिई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्यिारले नेपाल खाद्य संस्थान शाखाका लहानका प्रमुख, लेखा अधिकृत तथा दुई जना मिल संचालकमाथि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।...

संस्थानको चामल कारखाना बन्द

नेपाल खाद्य संस्थान राजापुरको आधुनिक चामल कारखाना बन्द भएको छ । संस्थानले यसवर्ष कृषकहरूबाट धान पाउन नसक्दा दैनिक २० टन क्षमताको मिल सञ्चालनमा समस्या आएको हो ।