लमजुङ – लमजुङमा बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ। उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको […]