काठमाडौँ- सरकारले बालबालिकालाई ( १२ देखि १७ ) कोभिड विरुद्धको फाइजर खोप लगाउँदै आएको छ । केही दिनअघि फाईजर लगाउने भनेर सार्वजनिक गरेको खोप कार्यक्रम सिरिन्ज अभाव भएर स्थगित भएको थियो ।
मंगलबार अमेरिकाबाट ६ लाख ६६ हजार सिरिन्ज नेपाल ल्याइयो । कोभिडविरुद्ध लगाइरहेका अन्य खोप लगाउन प्रयोग गरिने सिरिन्ज फाईजर …