काठमाडौँ– खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो । मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका […]