काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीलाई कुटपिटको धम्की दिएका छन् ।
चार जनाको समूहमा आएका युवाले बार परिसरमा आन्दोलनमा रहेका वकिल कुट्ने र कालो कोट च्यातिदिने धम्की दिएका हुन् ।
कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका...