मृत्युपछि पनि बढ्दै सुशान्तको इन्स्टाग्राम फलोअर्स

एजेन्सी। गतवर्ष निधन भएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि पनि इन्स्टाग्राम अकाउन्टमा फलोअर्स बढिरहेका छन्। मृत्युपछि ‘मेमोरलाइज्ड’ गरिएको अकाउन्टमा हालपनि फलोअर्स बढिरहेका हुन्। सुशान्तको मृत्युको बेला इन्स्टाग्राममा ९ मिलियन फलोअर्स रहेका थिए। तर हाल उनको इन्स्टाग्राम अकाउन्ट पछ्याउनेको संख्या १३.४ मिलियन पुगिसकेको छ। गज्जबको कुरा सुशान्तको मृत्युको मात्रै चार दिनमा उनको अकाउन्टमा थप दुई मिलियन फलोअर्स बढेका थिए।

सम्बन्धित सामग्री

यी हुन् ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका १० जना

काठमाडौं । विश्वमा सामाजिक सञ्जालको प्रयोग निरन्तर बढ्दै गएको छ । सामाजिक सञ्जालमध्ये ट्विटर विश्वका नयाँनयाँ ट्रेन्डबारे अपडेट गराउने माध्यमका रूपमा चर्चित छ । उपलब्ध विभिन्न सामाजिक सञ्जालहरूमध्ये ट्विटरलाई 'ट्रेन्डिङ ह्यान्डल' भन्दा पनि फरक नपर्ला । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा भएका फलोअर्सको संख्यालाई कुनै पनि व्यक्तिको व्यक्तित्वसँग जोडेर हेरिन्छ । आज हामीले विश्वमा ट्विटरमा सबैभन्दा बढी फलोअर्स भएका १०...