भ्वाइस किड्स सिजन २ आजदेखि, प्रमोद खरेल भन्छन्- बच्चाहरु अझ खुलेका छन्

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’को प्रसारण आज (शुक्रबार) बेलुकादेखि हुँदैछ । हिमालय टेलिभिजनमा बेलुका ८ बजेदेखि दर्शकले भ्वाइस अफ नेपालको बाल संस्करण हेर्न पाउनेछन् । पूर्वसन्ध्यामा पहिलो साताको एपिसोड प्रिमियर पनि गरियो, जहाँ दर्शकले यसलाई मीठो प्रतिक्रिया दिए । गायक प्रमोद खरेल भ्वाइस किड्स र भ्वाइस अफ नेपाल दुवै शोका […]

सम्बन्धित सामग्री

काठमाडौं बाल स्वास्थ्य संस्थानको परोपकारी दूतमा गायक प्रमोद खरेल

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा स्थापित काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् । बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष डा. कोइरालाले गायक खरेललाई दूतको नियुक्तिपत्रसहित सम्मान प्रदान गरे । उक्त अवसरमा डा. कोइरालाले लोकप्रिय गायक खरेललाई काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको […]

गायक प्रमोद खरेल र बादल थापा २० घण्टा लेबनान अध्यागमनको नियन्त्रणमा

काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ । सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको हो । गायक थापाले अनलाइनखबरलाई घटनाबारे जानकारी दिएका हुन् । उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका थिए । उनीहरु साइप्रस […]

प्रमोद खरेल कार दुर्घटनामा परी घाइते

काठमाडौँ । गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् । दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मङ्गलवार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका–४ गोपी चोकमा दुर्घटनामा परेको हो । उक्त कुराको जानकारी खरेलले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । उनीसँगै कारमा सवार अन्य […]

सवारी दुर्घटनामा परेर गायक प्रमोद खरेल घाइते

काठमाडौं । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए । ‘हिजो साँझ काठमाडौंमा रेकर्डिङ सकेर नेपालगञ्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनेट अघि मात्रै आयोजकले चलाएको कार गम्भीर […]

गाडी दुर्घटनामा परे प्रमोद खरेल

काठमाडौं : गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ। गएराति एक बजेतिर नेपालगञ्जबाट दाङको तुलसीपुर जाने क्रममा गाडी दुर्घटनामा परेको हो। खरेलले बिहिबार बिहान आफ्नो सामाजिक सञ्जाल मार्फत दुर्घटनाको जानकारी दिएका हुन्। उनी एक कार्यक्रमको लागि दाङ जाँदै थिए। दुर्घटनापछि दाङ अस्पतालमा उपचारपछि फेरि फर्किएर मनमोहन कार्डियो टिचिङ हस्पिटलमा उपचार गरिएको छ। दुर्घटनामा बाहिर केही चोट पटक लागेको भए पनि भित्री चोट भने नलागेको खरेलले जनाएका छन्। अबको केही दिन सबै काम स्थगित गरेर आराम गर्

कार दुर्घटनामा परे गायक प्रमोद खरेल

गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एउटा अर्काे युद्ध जितियो जिन्दगीसँग भन्दै आफु दुर्घटनामा जानकारी दिएका छन् ।‘काठमाडौंमा रेकर्डिङ सकाएर हिजो साँझको फ्लाइट लिएर तुलसीपुर दाङको कार्यक्रमका लागि राती १ बजे होटल पुग्नु अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो’ उनले अगाडि लेखका छन

गायक प्रमोद खरेल सवारी दुर्घटनामा घाइते

काठमाडौं, १५ बैशाख । गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार गए राति तुलसीपुरमा दुर्घटनामा परेको हो । गायक खरेल तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमको लागि नेपालगञ्ज अवतरण गरेका थिए । कार्यक्रम आयोजकले चलाएको कार राति १ बजे दुर्घटनामा परेको हो । कार दुर्घटना परेपछि बेहोस भएका खरेलको अस्पतालमा […]

जब गायक प्रमोद खरेल सवार कार सडक छेउको पर्खालमा बजारियो...

काठमाडौं : गायक प्रमोद खरेल कार दुर्घटनामा परेका छन्। आफू सवार कार गम्भिर दुर्घटनामा परेर घाइते भएको खरेलले फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले यस दुर्घटनालाई जिन्दगीसँगको एउटा युद्धको रूपमा लिएको बताएका छन्। काठमाडौंबाट बुधवार साँझ उनी विमानमार्फत नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट उनी दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि होटलतर्फ जाँदै गर्दा…

‘मेरो देश प्यारो नेपाल’ भन्दै रंगशालामै उत्रिए गायक प्रमोद खरेल (तस्बिरहरू)

झापा – कुनै पनि खेल भनेपछि मरिहत्ते गर्ने गायक प्रमोद खरेल उनको पनि गृह जिल्ला झापामा भएको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न नआउने कुरै भएन। उनले सामाजिक सञ्जालमा लेख्ने गरेका खेल सम्बन्धी स्टाटसले पनि थाहा हुन्छ उनी खेलप्रति कति रुची राख्छन्। सोमबार झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको त्रिभुवन आर्मी क्लब र घरेलु […]

मसँग कानुनी बाटोको विकल्प नै थिएनँः प्रमोद खरेल

गायक प्रमोद खरेल र विन्धवासिनी म्यूजिक प्रा.लिको गीतसंगीतको विवाद अब अदालतसम्म पुगेको छ । गायक खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले कम्पनीकी संचालिका लिना शर्मा रेग्मीलाई सोमबार पक्राउ गरेको छ । विगत केही महिनादेखि प्रमोद र विन्धवासिनी म्यूजिकको विवाद सामाजिक संजाल र मिडियामा देखिएको थियो । गायक प्रमोद खरेलले […]