तनहुँमा जोशी समूहले उम्मेदवारी नदिने, कसलाई गर्ला समर्थन ?

एमालेले आफ्नै पार्टीका नेतालाई टिकट दिएपछि यसपटक जोशी समूहले स्वतन्त्र उम्मेदवारी नदिई कुनै एउटा दललाई सहयोग गर्ने भएको हो ।

सम्बन्धित सामग्री

कीर्तिपुर मेयरको दौडबाट रास्वपाको ‘वाकओभर’, स्वतन्त्रलाई समर्थन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएको छ । चाहे जस्तो उम्मेदवार नभेटिएपछि चुनावी प्रतिस्पर्धा नगर्ने निष्कर्षमा पुगेको पार्टी स्रोतले बतायो । उम्मेदवारी मनोनयन दर्ताको अन्तिम क्षणसम्म पनि रास्वपाले आफ्ना उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन । केहीबेर अघि आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले कीर्तिपुरसहित सबै स्थानमा काम भइरहेको बताएका छन् […]

प्रधानमन्त्री देउवा विरुद्ध एमालेले उम्मेदवारी नदिने

नेकपा एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिने भएको छ । एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाउने भएको हो । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेलधुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । स्थानीय तहमा पनि एमाले र कांग्रेस बिपीबीच तालमेल भएको थियो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि डडेलधुरामा तालमेल गर्ने भए

डडेलधुरामा एमालेको समर्थनमा देउवासँग कर्ण मल्ल भिड्ने

२१ असोज, काठमाडौं । नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । योसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष […]

मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी नदिने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए ।उनले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे । सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले य

उपसभामुखको दाैडबाट लाेसपा ‘ब्याक’, एमालेले विद्या भट्टराईलाई उठाउने

काठमाडौं : संसद्‌को प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईलाई अघि सार्ने भएको छ।लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई समर्थन गर्नेबारे छलफल भए पनि लोसपाले उम्मेदवारी नदिने अवस्था बनेकाले आफैँ उम्मेदवारी दिन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘हामीले उहाँहरूलाई समर्थन गर्ने भनेका थियौँ। तर उहाँहरू उम्मेदवारी दिन्छु नै भन्न आउनुभएन। त्यसैले हामीले आफैँ उम्मेदवारी दिन लागेको हौँ। हाम्रो

आफ्नै पक्षमा सहमति जुटेन, वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्। आफ्नै समूहबाट सर्वसम्मत नभएपछि पौडेलले सभापतिमा उम्मेदवारी दिने परिस्थिति नबनेको उनी पक्षीय नेता बद्री पाण्डेले जानकारी दिए।प्रकाशमान सिंह र डाक्टर शेखर कोइराला दुवैजना उठ्ने भएपछि पौडेल उम्मेदवारी नदिने निष्‍कर्षमा पुगेका हुन्। संस्थापनइतरबाटै सभापतिका दुई जनाउम्मेदवार हुने भएपछि पौडेलले कसलाई समर्थन गर्ने भन्नेबारे अहिले नै स्पष्ट भइनसकेको पाण्डेको भनाइ छ।सिंहले केहीबेरमा शक्ति प्रदर्शनसहित उम्मे

कांग्रेस सभापतिमा पौडेलले उम्मेदवारी नदिने

काठमाडौँ, २५ मङ्सिर।कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। आज शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्। पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु गएका थिए। पाण्डेले भने, ‘रामचन्द्र पौडेल आफूले सभापतिको उम्मेद्वारी नदिने भन्नुभएको छ। उहाँले कसलाई समर्थन गर्ने […]

कांग्रेस सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आफ्नै निवास बोहराटारमा शनिवार बिहान आफुपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । ‘संस्थापन इतरबाट साझा उम्मेदवार बनाऔं भन्ने मेरो प्रयास सार्थक भएन, म अव प्रतिस्पर्धाबाट बाहिरिएँ’ पौडेल निकट एक नेताले लोकान्तरसँग भने, ‘अब शेखरजी र प्रकाशमानजी पछि हटे पनि उम्मेदवारी दिन्न ।’ उम्मेदवारी नदिएपनि कसलाई समर्थन गर्ने भन्नेबारे पौडेलले केही बोलेका छैनन् । ...

एनआरएन यूके चुनाव : खड्काको उम्मेदवारी फिर्ता, अध्यक्षमा गाहामगरलाई समर्थन

लण्डन : गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष सुनिलबाबु खड्काले अर्का उम्मेदवार प्रेम गाहा मगरलाई समर्थन जनाउँदै आफूले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन्।उपाध्यक्ष खड्काले आफूभन्दा अनुभवी र वरिष्ठ भएकाले अध्यक्ष पदमा गाहा मगरलाई आफ्नो समर्थन रहेको बताएका हुन्। आइतबार राति एक वक्तव्य जारी गर्दै खड्काले अब आफूले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन्।‘नेपाली समाजको एकताका लागि गैर आवासीय नेपाली संघ यूकेको निर्वाचनलाई मित