काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक लिएकामध्ये झन्डै दुई लाख युवा बेरोजगार रहेका छन्।
आफ्नो देशमा राजगारी नपाउँदा दक्ष जनशक्तिको रुमपा रहेका ती युवा विदेशिन बाध्य भएका हुन्। दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा हुने सक्ने चेतावनी शिक्षाविदहरुले दिएका छन्।
पछिल्लो १० वर्षमा अर्थ...