बनगाड कुपिण्डेमा माओवादी केन्द्रले खाता खोल्यो

सल्यान :  बनगाड कुपिण्डे नगरपालिका- २ को मत गणना सम्पन्न भएको छ। जसमा नेकपा माओवादी केन्द्रका मानबहादुर खत्रीको प्यानल विजयी भएका छन्। जसमा खत्रीले ४४४ मत ल्याएका हुन्।यसमा एमाले शकर प्रसाद शर्माले ४०७ र नेपाली कांग्रेसका मानबहादुर विष्टले १२ ल्याएका थिए। महिला सदस्यमा पानसरी बुढा ४५४ दलित महिला सदस्यमा भद्रकली कामी ४४० मनबिर राना ४२९, हैते राना ४३२ विजयी भएका छन्। नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन्। जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण

सम्बन्धित सामग्री

सिन्धुली २ बाट खोल्यो माओवादी केन्द्रले प्रतिनिधिसभाको खाता

सत्ता गठबन्धनमा रहेर निर्वाचनमा सहभागी नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नं २ सो पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । देशभरमा विभिन्न १५ क्षेत्रमा अग्रस्थानमा रहेको माओवादी केन्द्रका दाहालले आफ्ना प्रतिद्वन्द्वी एमालेका मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गर्नुभएको छ । …

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदक क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका […]

सिरहामा माओवादी केन्द्रले खाता खोल्यो, कर्जन्हाको मेयर र उपमेयरमा विजयी

सिरहा, असोज ५ – सिरहको कर्जन्हा नगारपालिकामा नेकपा माओवादी केन्द्र बहुमत वडासहित मेयर र उपमेयर विजयी भएको छ । नेकपा एमालेका रामदयाल महतोलाई पछि ...