नुवाकोटमा गोरु जुधाइ (फाेटाे फिचर)

नुवाकोट - नुवाकोटको विभिन्न स्थानमा माघे संक्रान्तिको अवसरमा आयाेजना भएकाे गोरु जुधाइ हेर्ने दर्शकको भिड लागेको छ । बुधबार जिल्लाका विभिन्न ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ ।  तारकेश्वर गाउँपालिकाको तारुकामा २१ हल, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा ५ हल, लिखु ...

सम्बन्धित सामग्री

ओखलढुंगामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता

ओखलढुंगामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्र्तगत जिल्लामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा गाउँपालिकाभित्रका चार हल गोरुबीच प्रतिस्पर्धा...

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति

मलेखु – माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् । विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ […]

तारुकामा २८ हल गोरु जुधाइने

तारुकाको गोरु जुधाइको महत्त्व विशेष छ। यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्राथमिकतामा पर्दछ। ता...

नुवाकोटमा गोरु जुधाइ प्रतिस्पर्धा नहुने

नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ ।

महामारीका कारण गोरु जुधाइ मेला स्थगित

नेपालमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध गोरु जुधाइ मेला नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते  गोरु जुधाइ मेला हुने गरेको थियो ।

महामारीका कारण गोरु जुधाइ मेला स्थगित

नेपालमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध गोरु जुधाइ मेला नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते  गोरु जुधाइ मेला हुने गरेको थियो ।

महामारीका कारण गोरु जुधाइ मेला स्थगित

नेपालमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध गोरु जुधाइ मेला नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते  गोरु जुधाइ मेला हुने गरेको थियो ।

नुवाकोटमा गोरु जुधाइ प्रतिस्पर्धा नहुने

हरेक वर्ष माघे संक्रान्तिका दिन नुवाकोटका विभिन्न स्थानमा सञ्चालन गरिने गोरु जुधाइ मेला कोरोना भाइरस संक्रमणका कारण यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाइ प्रतिस्पर्धा नहुने भएको हो …

तारुकामा हुने ‘बुलफाइट’ मेला स्थगित

२९ पुस, काठमाडौं । सरकारले जारी गरेको कोभिड-१९ विरुद्धको प्रोटोकलका कारण ‘बुलफाइट’ मेला स्थगित भएको छ । माघे सक्रान्ती गोरु जुधाइ संरक्षण संस्थाले बिहीबार एक विज्ञप्तl जारी गर्दै प्रोटोकलका कारण मेला स्थगित भएको जानकारी गराएको हो । हरेक वर्ष नुवाकोटको तारकेश्वर गाउँपालिका तारुकामा गोरु जुधाइ मेला हुने गर्छ । पछिल्लो समय गोरु जुधाइ मेलालाई व्यवसायिक […]

स्वयम्सेवक घाइते भएपछि गोरु जुधाइ कार्यक्रम अवरुद्ध

नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष आयोजना हुने गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ । गोरु जुधाइ कार्यक्रममा एक स्वयम्सेवक घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो ।स्थानीय पत्रकार विष्णु तारुकेका अनुसार गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक घाइते भएका छन् । तारुकेका अनुसार गणेश सिग्देलको टाउकोमा चोट लागेको छ ।