लमजुङको सुन्दरबजार नगरपालिका-२, परेवाडाँडाको आहालेमा आयोजित गोरु जुधाइ प्रतियोगितामा परेवाडाँडाका प्रकाश पन्तले पालेको गोरु प्रथम भएको छ । पुस १५ गते ल्होसारको दिन आइतबार वडा कार्यालयको सहयोगमा देवभूमि युवा क्लवले आयोजना गरेको गोरु जुधाइ प्रतियोगितामा प्रतिष्पर्धी १९ वटा गोरुलाई उछिन्दै पन्तको गोरु च्याम्पियन बनेको हो ।
ओखलढुंगामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्र्तगत जिल्लामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका चार हल गोरुबीच प्रतिस्पर्धा...
मलेखु – माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् । विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ […]
तारुकाको गोरु जुधाइको महत्त्व विशेष छ। यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्राथमिकतामा पर्दछ। ता...
नेपालमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध गोरु जुधाइ मेला नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते गोरु जुधाइ मेला हुने गरेको थियो ।
नेपालमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध गोरु जुधाइ मेला नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते गोरु जुधाइ मेला हुने गरेको थियो ।
नेपालमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध गोरु जुधाइ मेला नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते गोरु जुधाइ मेला हुने गरेको थियो ।
हरेक वर्ष माघे संक्रान्तिका दिन नुवाकोटका विभिन्न स्थानमा सञ्चालन गरिने गोरु जुधाइ मेला कोरोना भाइरस संक्रमणका कारण यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाइ प्रतिस्पर्धा नहुने भएको हो …
२९ पुस, काठमाडौं । सरकारले जारी गरेको कोभिड-१९ विरुद्धको प्रोटोकलका कारण ‘बुलफाइट’ मेला स्थगित भएको छ । माघे सक्रान्ती गोरु जुधाइ संरक्षण संस्थाले बिहीबार एक विज्ञप्तl जारी गर्दै प्रोटोकलका कारण मेला स्थगित भएको जानकारी गराएको हो । हरेक वर्ष नुवाकोटको तारकेश्वर गाउँपालिका तारुकामा गोरु जुधाइ मेला हुने गर्छ । पछिल्लो समय गोरु जुधाइ मेलालाई व्यवसायिक […]
नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष आयोजना हुने गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ । गोरु जुधाइ कार्यक्रममा एक स्वयम्सेवक घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो ।स्थानीय पत्रकार विष्णु तारुकेका अनुसार गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक घाइते भएका छन् । तारुकेका अनुसार गणेश सिग्देलको टाउकोमा चोट लागेको छ ।