काठमाडौं : कोभिड १९ को महामारी चलिरहँदा परीक्षा र कक्षा सञ्चालनबारे विद्यालयतहदेखि विश्वविद्यालय तहसम्म बहस चलिरहेको छ। यस्तोमा भर्चुअल माध्यमबाट सिकाइ केही अघि बढे पनि परीक्षा भने अझै अन्योलमा छ। देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यलले भदौ महिनामा स्थगित परीक्षा सञ्चालनको तयारी अघि बढाए पनि दशैं अघि सम्भव नहुने देखेर