नुवाकोटको ठाना भञ्ज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु, २९ घाइते :: Pahilopost.com

नुवाकोट :  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्ज्याङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।  । काठमाडौँबाट नुवाकोटको खरानीटार गइरहेको बा १ ख ६३४९ नम्बरको बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा दुर्घटना हुँदा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ …

स्कुल बस दुर्घटना अपडेट: दुई विद्यार्थीसहित ३ जनाको मृत्यु, ३९ घाइते

उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको […]

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुकुम । रुकुम पूर्वमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। त्यस्तै १२ जना घाइते भएका छन् ।

कर्णाली राजमार्गमा बस दुर्घटना, ३ को मृत्यु ३४ घाइते

दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। मुगुबाट  नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए। दुर्घटना भएको बस कर्णाली नदीको तिरमा खसेको प्रहरीले जनाएको छ।उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। घाइते

काठमाडौँमा बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको लप्सीफेदीमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै ...

मेलम्चीमा बस दुर्घटना, ३ जनाको मृत्यु

सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकबाट नाम्लाङतर्फ जाँदै गरेको आमा हेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस मेलम्ची नगरपालिका १२ स्थित तामाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए। दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको एसपी पोखरेलले जनाए। घाइतेहरूको उपचारका लागि धुलिखेल…

डोटीमा बस दुर्घटना, ३ जनाको मृत्यु

डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना…

​बाँकेको राप्तीसोनारीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० घाइते

बाँके, असोज २४ – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ चप्परगौडीमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।...

रामेछापमा बस दुर्घटना, ३ जनाको मृत्यु

रामेछाप नगरपालिकाको वितिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । १८ घाइते भएका छन । दुर्घटनामा २ जनाको घटनास्थलमानै र १ जनाको अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।

रामेछापको बाबियाखर्कमा बस दुर्घटना, तीनको मृत्यु, १४ जना घाइते - Naya Patrika

रामेछापको बाबियाखर्कमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौं आउँदै गरेको बा. २ ख ६३७२ नम्बरको...पूरा पढ्नुहोस् »