डोटीमा बस दुर्घटना, ३ जनाको मृत्यु

डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु - NepaliPatra

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको हो । दोलखाको भीमेश्वर नगरपालिपका– १ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बस १०० मिटर […]

जापानमा बस दुर्घटना हुँदा दुई नेपालीसहित ३ जनाको मृत्यु, कामका लागि थिए यात्रारत

जापानको उत्तरपूर्वी राजमार्गमा भएको दुर्घटनामा परी दुई नेपाली सहित तीन जनाको मृत्यु भएको छ। यात्रुबाहक बस र ट्रक एक जुध्दा तीन जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी क्योदोले जनाएको छ। बसमा यात्रारत मध्ये ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी रहेका थिए। दुई सवारीसधान जुध्दा बसबाट उछिट्टिएर…

काभ्रेमा बस दुर्घटना‚ १७ जनाको मृत्यु

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-५ च्याल्टीबाट फर्किंदै गरेको बस सोही गाउँपालिकाको वडा नम्बर ४ चलालमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोराले दुर्घटनामा १७ जनाको मृत्यु भएको जानकारी थाहाखबरलाई दिए। प्रहरीका अनुसार बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। स्थानीय तथा पत्रकार जीवन तामाङका अनुसार १७ जनाकै मृत्यु घटनास्थलमा

रुकुम पूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना भएको छ । आज बिहीबार दिउँसो साढे २ बजे जिल्लाको भूमे गाउँपालिका –३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

रुकुमपूर्व : रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले थाहाखबरलाई जानकारी दिए।मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । १७ जना सवार रहेको बस क्या

कर्णाली राजमार्गमा बस दुर्घटना, ३ को मृत्यु ३४ घाइते

दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। मुगुबाट  नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए। दुर्घटना भएको बस कर्णाली नदीको तिरमा खसेको प्रहरीले जनाएको छ।उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। घाइते

दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु

दार्चुला । दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर —६ ग्वानी वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक […] The post दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला […]

काठमाडौँमा बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको लप्सीफेदीमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै ...

मेलम्चीमा बस दुर्घटना, ३ जनाको मृत्यु

सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकबाट नाम्लाङतर्फ जाँदै गरेको आमा हेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस मेलम्ची नगरपालिका १२ स्थित तामाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए। दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको एसपी पोखरेलले जनाए। घाइतेहरूको उपचारका लागि धुलिखेल…