यी हुन् एक वर्षमा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु

९ साउन, काठमाडौं । मुलुकको ढुकुटीमा विदेशी विनिमय अभावका बीच नेपालले आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च मूल्यको माल/वस्तु आयात गरेको पाइएको छ । एक वर्षमा नेपालले कुल १९ खर्ब २० अर्बको वस्तु आयात गर्दा कुल निर्यात २ खर्ब रुपैयाँको मात्रै छ । एकै वर्षमा १७ अर्ब बढीको व्यापार घाटा हुँदा नेपालमा आयात हुने प्रमुख […]

सम्बन्धित सामग्री

आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

काठमाडौं । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ । नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन । नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत […]

आयात र निर्यात दुवैमा गिरावट

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा साउनमा वस्तु आयात तथा निर्यात दुवैमा गिरावट आएको छ। गत आर्थिक वर्ष २०७९-८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा आयात १.५६ प्रतिशत र निर्यातमा ८.६५ प्रतिशतले गिरावट आएको हो।...

नेपालको आयात र निर्यात दुवै घट्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्क अनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो।...

नेपालको आयात र निर्यात दुवै घट्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्क अनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो।...

आयात निर्यात दुवै खुम्चियो

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन–भदौ) मा मुलुकको आयात निर्यात दुवै खुम्चिएको छ। आयात खुम्चिनु राम्रो भए पनि निर्यात घटनु राम्रो संकेत होइन।...

वैदेशिक व्यापार : आयात र निर्यात दुवै घट्यो

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै सूचक घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो । यस अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । जुन, गत वर्षको तुलनामा १३ […]

दुई महिनाको वैदेशिक व्यापार : आयात र निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै सूचक घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो ।यस अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । जुन, गत वर्षको तुलनामा १३ प्रतिशतले न्यून हो । गत वर्ष ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी, चालू वर्षको भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.८८ प्र

मिरगञ्ज पुल भासियो, विराटनगर भन्सारबाट हुने आयात-निर्यात ठप्प

२३ पुस, विराटनगर । विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो । जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न […]

नेपालको वर्तमान आयात–निर्यात अर्थशास्त्र

स्वतन्त्र बजार अर्थव्यवस्थामा विश्वका हरेक देशले उत्पादन गरेको वस्तु तथा सेवा विश्व बजारमा पुगेर उपभोग हुने गर्छ । यसरी उत्पादक राष्ट्रले उत्पादनलाई निर्यात गरी विश्व बजारमा पु-याउने र आवश्यक पर्ने राष्ट्रले वस्तु तथा सेवा आयात गर्ने विषयको अध्ययन गरिने विज्ञान आयात–निर्यात अर्थशास्त्र हो । आयात–निर्यात अर्थशास्त्रले कुनै पनि देशको आत्मनिर्भरता र परनिर्भरताको अवस्थितिलाई मापन गरिरहेको […]

आयात–निर्यात दुवै बढ्यो

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड […] The post आयात–निर्यात दुवै बढ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.