२३ मंसिर, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल टावरमा शुक्रबार दिउँसो एउटा ‘इमर्जेन्सी सन्देश’ आउँछ, ‘अनामपुरबाट आउँदै गरेको एबीसी एअरलाइन्सको एम १२३ नम्बरको जहाजको एउटा इन्जिन फेल भयो । ‘प्रायोरिटी’ दिनुपर्यो ।’ टावरलाई सम्पर्क २५ माइलबाट आएको हुन्छ । तर, जब विमानस्थलको १० माइल नजिक जहाज आउँछ । दुइटै इन्जिन फेल हुन्छ । पोखरा अन्तर्राष्ट्रिय […]