इन्जिन फेल भएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण
जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।
काठमाडौँ- पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे। बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो। पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु […]
पोखरा । बायाँ इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ ।
पोखरा विमानस्थलबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरको बायाँ इन्जिन फेल भएको जानकारी क्याप्टेनले दिएका थिए ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना...