काभ्रे। मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक लायन्स क्लब स्थापना गरिएको छ । लायन्स क्लवको पदस्थापन, सपथ ग्रहण, परिचयात्मक कार्यक्रम तथा शुभकामना आदान प्रदान मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । मण्डन देउपुर लायन्स क्लबको अध्यक्षमा गुरु ढकाल चयन भएका छन् । लायन्स क्लब अफ काभ्रे बनेपाले मण्डन देउपुर लायन्स क्लब स्थापनाका […]