मिलेमोतोमा यसरी बेचियो लायन्स क्लब बेलबारीको एम्बुलेन्स

बेलबारी / लायन्स क्लब बेलबारीको नाममा ७ बर्षअघि बेलबारीमा आएको एम्बुलेन्स क्लबकै पुर्वपदाधिकारीहरुको नेतृत्वमा बिक्री भएको खुलासा भएको छ ।राजश्व छुटसहित बेलबारीका जनताको सुबिधाका लागि भन्दै ल्याईएको एम्बुलेन्स अचानक गायब भएपछि खोजी गर्ने क्रममा बिक्री भएको प्रमाणसहित फेला परेको छ । लायन्स क्लबले बेलबारीमा सन २०११ मा एम्बुलेन्स खरिद गरिएको र बि.स २०७० बैशाख ३... The post मिलेमोतोमा यसरी बेचियो लायन्स क्लब बेलबारीको एम्बुलेन्स appeared first on Purbeli News.

सम्बन्धित सामग्री

लायन्स क्लब भैरहवा र मंगलम पाइपको आयोजनामा वृक्षारोपण

मंगलम इन्डस्ट्रिज लिमिटेड (मंगलम पाइप) र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा भैरहवामा वृक्षरोपण र ट्यांकी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीको वातावरण सचेतनासहित हाइकिंग कार्यक्रम

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीले पहिलोपटक वातावरण सचेतना सहितको स्वास्थ्यकालागि हाइकिंग कार्यक्रम सम्पन्न गरेको छ । समाज सेवामा समर्पित लायन्स क्लबको विश्वब्यापी नारालाई सार्थक बनाउन सक्रिय लायन्स क्लब इन्टरनेसनल ३२५ एफ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीले लायन्स क्लब नेपालको इतिहासमा पहिलोपटक वातावरण सचेतना सहितको एकदिने हाइकिंग कार्यक्रम सम्पन्न गरेको […] The post लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीको वातावरण सचेतनासहित हाइकिंग कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लायन्स क्लब अफ काठमाडौँ  सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको बसुन्धरामा लायन्स नारायण रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा क्लबले विगतमा गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा...

सविन श्रेष्ठको अध्यक्षतामा लायन्स क्लब दक्षिणकाली गठन

काठमाडौं । लायन्स क्लब जिल्ला ३२५ एच अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लायन्स क्लब अफ काठमाडौं दक्षिणकाली’ गठन भएको छ । युवाहरुको क्षमतामा अभिवृद्धि साथै युवाहरुलाई समाज सेवामा सहभागी गराउने उद्देश्यका साथ झण्डै ३ वर्ष अघि लियो क्लबमा आवद्ध युवाहरुको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं दक्षिणकालीले सविन श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा […]

मण्डनदेउपुरमा शुरु भयो लायन्स क्लब

काभ्रे। मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक लायन्स क्लब स्थापना गरिएको छ । लायन्स क्लवको पदस्थापन, सपथ ग्रहण, परिचयात्मक कार्यक्रम तथा शुभकामना आदान प्रदान मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । मण्डन देउपुर लायन्स क्लबको अध्यक्षमा गुरु ढकाल चयन भएका छन् । लायन्स क्लब अफ काभ्रे बनेपाले मण्डन देउपुर लायन्स क्लब स्थापनाका […]

उपाधि लायन्स क्लब झापालाई

इलाम । जिल्लाको दक्षिणी माई नगरपालिका स्थित महमाईमा सम्पन्न दोस्रो पुरुष तथा महिला गोल्डकपको उपाधि पुरुषतर्फ लाइन्स क्लब र महिलातर्फ माङ्सेबुङ्ग स्पोटिङले हात पारेका छन् । पुरुषतर्फ फाइनलमा लायन्स क्लब झापा शनिश्चरे झापाले एभरग्रिन एफसि इलामलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमायो । योसँगै लाइन्स क्लबले ५१ हजार र एभरग्रिनले २० हजार रुपैयाँ प्राप्त गरेका […]

लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्सद्वारा सहयोग

मध्यपुरथिमि, २९ जेठ: कोरोना भाइरस सङ्क्रमित शिक्षाकर्मीलाई घर घरमा स्वास्थ्य सेवा सञ्चालन गर्न सहयोग गर्ने अभियान शुरु भएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) भक्तपुरद्वारा सञ्चालित उक्त अभियानका लागि लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्ले रु ५० हजार सहयोग प्रदान गरेको छ । लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्का आउट गोइङ प्रेसिडेन्ड कृष्ण कार्की तथा […]

लायन्स क्लब र तरुण दलद्वारा स्वास्थ्य सामग्री प्रदान

लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरि र नेपाल तरुण दल क्षेत्र नम्बर–१० को संयुक्त आयोजनामा चन्द्रागिरि–३ मा रहेको आइसोलेसन केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरि तथा वडा नम्बर–३ का वडाध्यक्ष दुर्गालाल महर्जनको उपस्थितिमा पीपीई २५ थान, सेनिटाइजर, ग्लब्स २५ बक्ससहितका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो । अस्पतालमा कार्यरत चिकित्सक, […]