लायन्स क्लब सुनसरीको आयोजना र नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, ११ असोज । लायन्स क्लब सुनसरीको आयोजना र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । हिजो (बुधबार) बराहक्षेत्र नगरपालिकाको समन्वयमा बराहक्षेत्र–८ स्थित जनक माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ्य शिविरमा मेडिसिन विभागमा ८५, नाक, कान, छाला रोग विभागमा ३४, प्रसुती […]

सम्बन्धित सामग्री