९ लाख नक्कली रुपैयाँ सहित ३ कारोबारी पक्राउ

मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा खर्च गर्न नक्कली रुपैयाँ प्रयोग गर्ने उदेश्यले नक्कली रुपैयाँ कारोबारीहरु सक्रिय बन्दै गएका छन्।...

सम्बन्धित सामग्री

५ सयका १६० थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटको कारोबारी भएको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट मकवानपुरको गढी नगरपालिका-१ का ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार भोम्जनको साथबाट ५ सय दरका एक सय ६० थान गरी ८० हजार नेपाली रुपैयाँ बरामद भएको […]

वीरगन्जमा नक्कली नेपाली रुपैयाँ सहित दुई कारोबारी पक्राउ

वीरगन्ज १६ स्थित चालिसफिटे सडकखण्डमा पर्सा प्रहरीले करिब पाँच लाख नक्कली नेपाली रुपैयाँ र दुई लाख सक्कली नेपाली रुपैयाँ सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।...

बारा प्रहरीद्धारा नक्कली रुपैयाँ कारोबारी सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका सिम्रौनगढ नगरपालिका ५ का जगदेव महतो नुनियालाई सार्वजनिक गरेको हो।...

दुई करोड बराबरको नक्कली रुपैयाँ बजारमा भएको अनुमान

काठमाडौं, माघ २३ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो। प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँबराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको […]

नक्कली नोटको बिगबिगी, दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा

नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जन

बारा र रौतहटबाट ५ जना नक्कली नोट कारोबारी पक्राउ

बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया घर भएका सागर शुक्ला (२४ वर्ष), राजु कुशवाहा (२५ वर्ष), करैयामाई घर भएका ३६ वर्षका विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् ।उनीहरुको साथबाट २५ हजार नक्कली रुपैयाँ र हजारको नोट आकारमा काटेको ९३ वटा ‘पेपरको गड्डी’ बरामद गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । विशेष ब्यूरोको टो

एक करोड नक्कली नोटसहित हुण्डी कारोबारी पक्राउ

एक करोडभन्दा बढी नक्कली नेपाली नोटसहित मुख्य कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नं. ९ रानीघाटको एक घरमा प्रहरीले छापा मारी १ करोड १५ लाख ५ हजार एकसय ५० रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको हो ।