५ सयका १६० थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटको कारोबारी भएको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट मकवानपुरको गढी नगरपालिका-१ का ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार भोम्जनको साथबाट ५ सय दरका एक सय ६० थान गरी ८० हजार नेपाली रुपैयाँ बरामद भएको […]

सम्बन्धित सामग्री

नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका–६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङलाई पक्राउ गरेको हो । उनको कोठाबाट १ हजार […]

नक्कली नोटसहित एकजना पक्राउ

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित  कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय लाल बहादुर साउद छन् ।धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट पक्राउ परेका आरोपीको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चुरे गाउँपालिका–६ घर भएका साउदलाई अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । आरोपीबारे जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको छ ।

नेपाली नक्कली नोटसहित एकजना पक्राउ

रौतहटको गौरबाट नेपाली नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ४ टिकुलियाका जयप्रकाश साह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिरबहादुर ठाडामगरले बताए । शनिवार दिउसो गौरस्थित पेट्रोल पम्पमा नक्कली नोट दिएर पेट्रोल खरिद गरिरहेको सूचनाको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको थियो । उनको साथबाट ३ थान नेपाली हजारको नक्कली नोट बरामद गरिएको एसपी ठाडामगरले जानकारी दिएका छन् ।साहलाई नियन्त्रणमा लिएलगतै टिकुलियास्थित उनको घरमा समेत खानतलासी गरिएको थियो । साहलाई निय

साढे ८२ हजार नक्कली नोटसहित एकजना पक्राउ

बारा : नक्कली नेपाली नोटसहित बारा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ।महतोको कनकपुरस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले एक हजारको ८० थान र पाँच सय तीन थान नक्कली नोट बरामद गरेको हो। महतोले आफू सुत्ने खाटमा माछा मार्ने जालीभित्र उक्त नोट लुकाएर राखेको अवस्थामा फेला पारेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।प्रहरीले पत्रका

नक्कली नोटसहित दुवेदी पक्राउ

पर्सा, १० साउन । वीरगंज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार दरको ६ थान नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । विषेश सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उक्त टोलमा […]

नक्कली नोट सहित एकजना पक्राउ

सूर्यविनायक नगरपालिका–८, सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई १ हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सूर्यविनायकस्थित खाजा पसलमा प्रजापतिको साथमा जाली...

सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित एकजना पक्राउ

वीरगन्ज : सशस्त्र प्रहरीले नेपाली र भारतीय नक्कली नोट सहित एकजनालाई पक्राउ गरेको छ । रौतहट स्थित सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट सरमुझवा बंकुलबाट खटिएको सशस्त्र प्रहरीले बिहीबार बिहान नक्कली नोट सहित एक भारतीय युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले […]

नक्कली नोट सहित पक्राउ

बारा, १७ चैत्र । नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । निजगढ नगरपालिका–८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी नगरपालिका–१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष […]

बाराबाट नक्कली नोटसहित एकजना पक्राउ

१९ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ दिगम्बरपुर बस्ने १९ वर्षीय विरेन्द्र महतो रहेका छन् । उनको साथबाट नक्कली नोट रु १ हजार दरका ३ सय १ थान र सक्कली रुपैयाँ १ हजार ५ सय २५ रुपैयाँसमेत बरामद गरेको सशस्त्र प्रहरी […]

धनकुटामा २८ हजार नक्कली नोट फेला, एकजना पक्राउ

धनकुटा : धनकुटा नगरपालिका–९ मुलघाटबाट एक हजार रुपैयाँ दरका २८ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। चेकजाँच गर्ने क्रममा सोमवार राति प्रहरीले नोटसहित धनकुटा–१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। सबै नोटमा एउटै नम्बरका रहेको छन्।घटनाको अनुसन्धान भइरहेकाले प्रहरीले विस्तृत खुलाएको छैन। चेकजा“चका क्रममा एउटा गोजीबाट अर्कोमा हाल्ने क्रममा शंकास्पद लागेपछि प्रहरीले छानविन गर्दा नक्कली रहेको पुष्टि भएको जनाइएको हो। धनकुटामा नक्कली नोट बनाउने र कारोबारम