वीरगन्जमा नक्कली नेपाली रुपैयाँ सहित दुई कारोबारी पक्राउ

वीरगन्ज १६ स्थित चालिसफिटे सडकखण्डमा पर्सा प्रहरीले करिब पाँच लाख नक्कली नेपाली रुपैयाँ र दुई लाख सक्कली नेपाली रुपैयाँ सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।...

सम्बन्धित सामग्री

५ सयका १६० थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटको कारोबारी भएको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट मकवानपुरको गढी नगरपालिका-१ का ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार भोम्जनको साथबाट ५ सय दरका एक सय ६० थान गरी ८० हजार नेपाली रुपैयाँ बरामद भएको […]

बारा र रौतहटबाट ५ जना नक्कली नोट कारोबारी पक्राउ

बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया घर भएका सागर शुक्ला (२४ वर्ष), राजु कुशवाहा (२५ वर्ष), करैयामाई घर भएका ३६ वर्षका विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् ।उनीहरुको साथबाट २५ हजार नक्कली रुपैयाँ र हजारको नोट आकारमा काटेको ९३ वटा ‘पेपरको गड्डी’ बरामद गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । विशेष ब्यूरोको टो