शेखर समूहका नेता भन्छन्- महत्त्वपूर्ण निर्णयहरू अन्तिम घडीमा नै हुन्छन्, नेतृत्वले न्यायोचित व्यवस्थापन गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस शेखर गगन समूहको छुट्टै भेला सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको टिकट वितरणमा योग्य उम्मेदवार चयन गर्न पार्टीलाई दबाब दिन भन्दै भेलाको आयोजना गरिएको छ । भेला सुरु हुनुअघि कांग्रेस नेता वसन्तलाल तामाङले पार्टीले योग्य उम्मेदवार समान अवसर दिएर व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे । बैठक स्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै […]

सम्बन्धित सामग्री

आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका : नेता सिंह

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँको प्याङ्गाउँमा बिहीबार आयोजित वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा नेता सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा २००७, २०४६ र २०६२/६३ को राजनीतिक परिवर्तन …

महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौँ – नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले त्यागेर रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार उनी अबकाे केही दिनमा औपचारिक रूपमा पार्टी प्रवेश गर्दैछन्। […]

शीतयुद्ध अन्त्यका लागि भूमिका खेलेका नेता मिखाइल गोर्बाचोभको निधन

तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९८५ मा तत्कालीन सोभियत युनियनको सत्तामा पुगेका थिए । उनले आफू सत्तामा पुगेसँगै सोभियत युनियन विश्वका लागि खुला गरेका थिए भने आन्तरिक रूपमा सुधारहरू गरेका […]

श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्त्वपूर्ण योगदान : प्रदीप पाैडेल

काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उनले यस्ताे बताएका हुन्। उनले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज […]

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु: नेता रावल

अछाम । नेकपा एमालेका नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए। तर कसैले पाखा लगाउन खोजेमा भने त्यसको परिणाम राम्रो नहुने उनले चेतावनी […]

नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यह

आज एमाले महाधिवेशन आयोजक कमिटी बैठक, महत्त्वपूर्ण निर्णय हुनसक्ने

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान बस्दैछ । बुधवार बिहान ११ बजे बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधानबारे महत्त्वपूर्ण निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले गरेको माग अनुसार पार्टीलाइए २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनेबारे निर्णय हुने एमाले स्रोतले जनाएको छ । एमालेले बुधवारको बैठकका लागि कारवाहीमा परेका ११ नेताबाहेक सबै केन्द्रीय कमिटी सदस्यलाई सूचना दिएको छ ।

माधव नेपालको व्यङ्ग्य : ओलीका अभिव्यक्तिहरू महत्त्वपूर्ण छन्, रेकर्ड गरेर राखाैँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरू महत्त्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यङ्ग्यात्मक सुझाव दिएका छन् ।.सोमबार विपक्षी गठबन्धनले बुद्धिजीवीहरूसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले सधैँ संस्कार र मर्यादाका कुरा गर्नेले नै अरूको मर्यादा राख्न नसकेको धारणा राखेका हुन् । उनले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतबार र सोमबारका भाषणहरू रेकर्ड गरेर राख्न सुझाव दिए ।प्रधानमन्त्री ओलीले रा