‘ओली र नेपालबीच भएकाे संवाद एमालेका लागि महत्त्वपूर्ण घटनाका रूपमा स्थापित हाेस्’

काठमाण्डाै – नेकपा एमालेका नेता वामदेव गाैतमले पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच संवाद सुरु हुनु सुखद पक्ष भएकाे बताउनुभएकाे छ । शुक्रवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता गाैतमले याे संवाद नेकपा एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रूपमा स्थापित हाेस् भन्ने आफ्नाे चाहना रहेकाे बताउनुभएकाे छ ।    उहाँले लेख्नुभएकाे छ, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेता अध्यक्ष क. के.पी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्...

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै वामदेवले भने, पार्टी एकता निर्माणमा सफलता मिलोस

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त भएकोमा पनि बधाई दिएका छन्।  ‘नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरू अध्यक्ष क. केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको छ,’ सामाजिक सञ्जालमा उनले  लेखेका छन्,  ‘यो नेकपा (एमाले) का न