सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुको कालो झण्डा

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।

सम्बन्धित सामग्री

अनेरास्ववियूद्वारा सञ्चारमन्त्री कार्कीविरुद्ध कालो झण्डा प्रदर्शन

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्कालाई अनेरास्ववियूले कालो झण्डा देखाएको हो । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाएको हो । आन्दोलनरत विद्यार्थीहरुले […]

सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियूले देखायो कालो झण्डा

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ ।

सञ्चारमन्त्रीलाई कालो झण्डा देखाउने अनेरास्ववियू नेता पक्राउ

काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई कालोझण्डा देखाउने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान अनेरास्ववियूका विद्यार्थीहरुले मन्त्रीनिवास ललितपुरको पुल्चोक क्षेत्रको भित्रि सडक तथा मुल सडकमै मन्त्री कार्कीलाई नाराबाजीसहित कालोझण्डा देखाएका थिए। उनीहरुले मन्त्री सवार गाडीमा समेत कालोझण्डा फालेका थिए।

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्‍ने चारजना पक्राउ

काठमाडौं : पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्।  पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन्।  निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ...

गोकुल बाँस्कोटालाई विमानस्थलमा नेविसंघले देखायो कालो झन्डा

काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाएका छन्। कञ्चनपुरबाट राजधानी फर्कदै गर्दा मन्त्री बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाइएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए। कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता विष्णुहरी खड्कालाई प्रहरीले पक्राउ गरेको छ।  सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका

मन्त्री बास्कोटालाई नेविसंघले देखायो विमानस्थलमै कालो झण्डा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघर्ले सञ्चारमन्त्री गोकुल