अनेरास्ववियूद्वारा सञ्चारमन्त्री कार्कीविरुद्ध कालो झण्डा प्रदर्शन

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्कालाई अनेरास्ववियूले कालो झण्डा देखाएको हो । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाएको हो । आन्दोलनरत विद्यार्थीहरुले […]