गोकुल बाँस्कोटालाई विमानस्थलमा नेविसंघले देखायो कालो झन्डा

काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाएका छन्। कञ्चनपुरबाट राजधानी फर्कदै गर्दा मन्त्री बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाइएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए। कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता विष्णुहरी खड्कालाई प्रहरीले पक्राउ गरेको छ।  सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका