मधेश प्रदेशको साइकल खरिद प्रकरणमा भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन प्रदेशसचिव यामलाल भुसाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले यस्तो...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा भए। अदालतले अन्तिम फैसला गर्यो। के यस्ता समाचारहरु तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएको छ ? त्यसो भए सुरुमा तपाईँलाई के लाग्छ जानौँ। यहाँ क्लिक गरी आफ्नो विचार व्यक्त गर्नुस्। यसरी भयो भाइरल २ लाख ३८ हजार फलोअर्स भएको ‘लभ डायरी’ नामको एउटा… Continue reading
नौ करोड ६५ लाखको बिगोदाबी गरिएकोमा १० लाख धरौटीमा रिहा
ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा डेढ वर्षदेखि ‘फरार’ रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित...
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रति शोधपूर्ण अभियोग लगाएको बताए । आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उनले भने, &ls...
न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । गच्छदारविरुद्ध डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड […]
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।
काठमाडौं : ८० करोड ठगी गरेको आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई ललितपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।पूर्वसञ्चालकहरु रविन महर्जन, राजु महर्जन र शैलेश खड्गीलाई अदालतले आइतबार धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविनलाई २० लाख, राजुलाई १५ लाख र शैलेशलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।सोही मुद्दामा सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का र सचिव विशाल केसीलाई पुर्पक्षका