लागूऔषध ब्राउनसुगरसहित कास्कीबाट दुईजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुईजना पक्राउ गरेको छ । कास्कीको चिप्लेढुंगाको एक होटलबाट कास्कीकै तालचोकका ३२ वर्षीया रमा माया कुमाल र भारत पश्चिम बंगालका ३७ वर्षीय अनारुल ईस्लामलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम, लागूऔषध तौल […]

सम्बन्धित सामग्री

अवैध लागूऔषध कोकिनसहित दुईजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् ।  प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा […]

विराटनगर लागूऔषधसहित दुईजना पक्राउ

मोरङ– मोरङको विराटनगर महानगरपालिकाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने  २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै […]

लागूऔषधसहित दुईजना पक्राउ

भक्तपुर,१४ कात्तिक । अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ […]

सिरहामा लागूऔषध र प्रेस कार्डसहित दुईजना पक्राउ

जनकपुरधाम – सिरहामा प्रेस कार्ड बोकेका एक जनासहित दुईजना प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन्। उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति ९ मा घर भई हाल उदयपुर कटारी नगरपालिका २ कल्याणपुर टोल बस्ने ३५ वर्षीय ईश्वकर खत्रीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको […]

लागूऔषध नाइट्राभेट १०सहित कालिमाटीबाट दुईजना पक्राउ

१ चैत, काठमाडौं । प्रहरीले  ९०० पिस (६०फाइल) लागूऔषध नाइट्राभेट १०सहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित खडकखण्डमा महानगरीय प्रहरी वृत्त कालिमाटीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्‍दै आएका २० वर्षीया अनिश थापा मगर र भारतको उत्तर प्रदेश महाराजगञ्‍ज बरमाभोजका १९ […]

खैरो हिरोइनसहित दुईजना पक्राउ

२२ फागुन, हेटौंडा । प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुईजनालाई फक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्ग हुँदै थपलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा ९९ प ३०४१ नम्बरको मोटरसाइकल हेटौंडा १५ रातोमाटेमा जाँच गर्ने क्रममा ७ ग्राम ६०० मिलीग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हेटौंडा-१० बस्ने डिल्ले लामा र हेटौंडा ४ का २६ वर्षीय […]

ब्राउन सुगरसहित दुईजना पक्राउ

काठमाडौं । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन् । महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सोमबार ६ […] The post ब्राउन सुगरसहित दुईजना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

लागूऔषध सहित कपनबाट दुईजना पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी प्रभाग कपनले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ। उनिहरुलाई बुढानिलकण्ठ नगरपालिका – १२ बालकुमारी टोलबाट लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डिगढी नगरपालिका–६ घर भई बुढालिनकण्ठ १० जोरधारा बस्ने ३० वर्षका शिवकुमार गिरी र सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका– ७ घर भई हाल बुढालिनकण्ठ १२ बस्ने २४ वर्षका […]

भारतबाट लागूऔषध ल्याउँदै गर्दा युवतीसहित दुईजना पक्राउ

२० असार, सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल छन् । उनीहरूलाई जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा मल्हनियाँबाट पक्राउ गरिएको सशस्त्र […]

ब्राउन सुगरसहित दुईजना पक्राउ

२६ पुस, काठमाडौं । दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका-१ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् । दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको […]