खैरो हिरोइनसहित दुईजना पक्राउ

२२ फागुन, हेटौंडा । प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुईजनालाई फक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्ग हुँदै थपलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा ९९ प ३०४१ नम्बरको मोटरसाइकल हेटौंडा १५ रातोमाटेमा जाँच गर्ने क्रममा ७ ग्राम ६०० मिलीग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हेटौंडा-१० बस्ने डिल्ले लामा र हेटौंडा ४ का २६ वर्षीय […]

सम्बन्धित सामग्री

लागुऔषध र मोटरसाइकलसहित झापामा दुईजना पक्राउ

काठमाडौं । झापामा लागुऔषध र मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिका वडा न.–३ केर्खाबाट अर्जुनधारा नगरपालिका–९ बस्ने २६ वर्षीय अजय माझी र २८ वर्षीय अर्जुन राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । मे ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन १० ग्राम...

खैरो हिरोइनसहित दाङबाट दुईजना पक्राउ

दाङ : दाङमा ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका-३ का ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए।बाँकेबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइन बिक्री वितरणका लागि दाङतर्फ ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटेको प्रहरी टोलीले लमही नगरपालिका ९ तल्लो अमिलि