अवैध लागूऔषध कोकिनसहित दुईजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् ।  प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा […]

सम्बन्धित सामग्री

४०७ किलो गाँजासहित दुईजना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने […]

मकवानपुरमा ५१२ किलो गाँजासहित दुईजना पक्राउ

२०  वैशाख, मकवानपुर । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका-४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी […]

लागूऔषधसहित दुईजना पक्राउ

कैलाली । भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ५२३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । […]

लागूऔषधसहित २ जना पक्राउ

काठमाडाैं । झापा र पर्साबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   पर्साकाे कालिकामाई […]

विराटनगर लागूऔषधसहित दुईजना पक्राउ

मोरङ– मोरङको विराटनगर महानगरपालिकाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने  २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै […]

ब्राउनसुगरसहित दुई जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ […]

लागूऔषधसहित दुईजना पक्राउ

भक्तपुर,१४ कात्तिक । अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ […]

मकवानपुरको ज्यामिरेबाट गाँजासहित दुईजना पक्राउ

मकवानपुर प्रहरीले प्रतिबन्धित अवैध लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १५ किलो गाँजासहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

साढे ३५ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । मकवानपुरबाट ३५ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४०० ग्राम अवैध लागूऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका २५ वर्षीय आकाश तामाङ...