लागूऔषध सहित कपनबाट दुईजना पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी प्रभाग कपनले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ। उनिहरुलाई बुढानिलकण्ठ नगरपालिका – १२ बालकुमारी टोलबाट लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डिगढी नगरपालिका–६ घर भई बुढालिनकण्ठ १० जोरधारा बस्ने ३० वर्षका शिवकुमार गिरी र सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका– ७ घर भई हाल बुढालिनकण्ठ १२ बस्ने २४ वर्षका […]

सम्बन्धित सामग्री

लागूऔषधसहित दुईजना पक्राउ

भक्तपुर,१४ कात्तिक । अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ […]

ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ

सर्लाहीबाट ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ परेका छन्। कास्कीको लेखनाथ पोखरा महानगरपालिका–१ घरभई हाल तनहुको शुक्लागण्डकी नगरपालिका–३ बस्ने ३५ वर्षीय पूर्णबहादुर तामाङ तथा तनहुको शुक्लागण्डकी नगरपालिका–७ का ४३ वर्षीय यज्ञचन्द्र आलेलाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।